Financial notice services Click-》 www.financialnotices.com
संदेश
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
सावधानी The following two tabs change content below. पूर्णभक्त दुवाल काठमाडौं । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । सामाजिक सञ्जालमा जे बोले पनि कारबाही हुँदैन भन्ने भ्रमका कारण धेरैजसो नेपालीहरूले साइबर क्राइम गरिरहेको पाइएको छ । खासगरी यस्तो अपराध विदेशमा बस्ने नेपालीहरूले गर्ने गरेका छन् । उनीहरूमा ‘म विदेशमा छु, त्यसैले नेपाल सरकारले केही गर्न सक्दैन’ भन्ने भ्रम छ । वास्तवमा सरकारले कारबाही नै गर्नुपर्ने अवस्था देख्यो भने कार्यरत मुलुकबाटै पक्राउ गर्न लगाई नेपाल फिर्ता पठाउन सक्छ । यदि यस्तो गर्नु आवश्यक देखेन भने सरकार साइबर अपराधीको घर फिर्ती दिन कुरेर बस्छ । अपराधी नेपाल फर्किने समयमा विमानस्थलबाटै वा घर फर्किसकेपछि घरबाटै सरकारले पक्राउ गर्न सक्छ । महानगरीय अपराध महाशाखाका अनुसार चालू आवको गत वैशाखसम्ममा साइबर अपराधका १ हजार १ सय ७६ घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेषगरी फेसबूक, ईमेल, ट्वीटर, यूट्युब, एसएमएस, एटीएम आदिबाट साइबर अपराधका घटना बढेको पाइएको छ । चालू आवको १० महीनामा साइबर अप...
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
चार्ली मङ्गर मन्त्र– एउटै लगानीलाई सधैंभरि प्रेम गरेर बस्नु पनि हुँदैन Mon, Jun 25,2018 समिर गौतम काठमाडौं : चार्ली मङ्गर (चाल्र्स थोमस मङ्गर) लाई वारेन बफेटका दायाँ हातको रुपमा पनि चिनिन्छ । वारेन बफेटको बर्कसायर हाथवेका उपाध्यक्ष रहेका मङ्गरलाई बफेटले आफ्नो पर्टनर बताउँछन् । चार्ली मङ्गरको जन्म १९२४ को जनवरी १ मा भएको थियो । युवा अवस्थामा उनले वारेन बफेटका हजुरबुवाको खाद्यान्य पसलमा काम गरेका थिए । उनी १९ वर्षको उमेरमै आर्मीमा भर्ती भए । आर्मी छोडेपछि उनले हार्वर्ड विश्वविद्यालयमा कानुन विषय बढ्न थाले । कानुनकर्मी रहँदै उनले लगानीको क्षेत्रमा पनि काम गर्न थाले । सुरुमा घरजग्गा कारोबारी हुँदै पछि लगानी व्यवस्थापनका क्षेत्रमा पनि छिरेका हुन् उनी । मङ्गरले ज्याक विलरसँग साझेदारी गरी विलर, मङ्गर एन्ड कम्पनी नामक इन्भेष्टमेन्ट कम्पनी खोले । यो कम्पनीबाट सन् १९७३ मा ३२% र १९७४ मा ३१% घाटा खाएपछि १९७६ मा कम्पनी बन्द गर्नुपरेको थियो । चार्ली मङ्गरको सफलता वारेन बफेटसँग जोडिएको भन्ने गरिन्छ । तर बफेटसँग पार्टनरसीप गर्नुभन्दा पहिले पनि उनले लगानी गरेका थिए । जसबाट वार्षिक...
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
रवीन्द्र भट्टराई बुधवार, फाल्गुन ९, २०७४ 2913 3 शेयर गर्नुहोस 190 Shares निरन्तर घट्दो बजारमा लगानीकर्ताको एउटा आस अनलाइन कारोबारको सुरुवात भए बजारले केही राहत पाउँथ्यो भन्ने छ । धेरैमा के हतारो पनि देखिन्छ भने सेयरको किनबेच आफ्नै हातले गर्न पाए त्यसको मजा अर्कै हुने थियो; ब्रोकरकहाँ धाउनु पनि नपर्ने, आफूले चाहेको मूल्यमा इन्टरनेटको पहुँच भएको जुनसुकै ठाउँबाट पनि सजिलै कारोबार गर्न सकिने, चाहे त्यो विदेशमा बस्दा होस् वा स्वदेशमा बस्दा होस् । वास्तवमा अनलाइन कारोबारको प्रक्रिया र प्रविधि के हो र कस्तो हुने ? भन्नेबारेमा लगानीकर्ता, नियामक र यसको सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्पष्ट हुन आवश्यक छ । १. अनलाइन कारोबारमा सेयरको किनबेच लगानीकर्ता आफंैले गर्न सक्छन्, जसमा ब्रोकरलाई यो किनिदे वा यो बेचिदे भनेर लगानीकर्ताले आदेश दिइरहनु पर्दैन । आफ्नो मोबाइल वा कम्प्युटरबाट सेयरको किनबेच खाता खोलेको ब्रोकरको वेबसाइटमा गएर आफैं गर्न सकिन्छ । तर, यसको अर्थ अनलाइन कारोबारमा ब्रोकर नै नचाहिने भन्नेचाहिँ होइन । अनलाइन कारोबारका लागि कारोबार खाता...
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
The best Stock Market Analysis tools and how to use them 13-Jun-2016 Trading is an immersive experience. There are so many factors one needs to account for - the price, effect of a buy/ sell, trend analysis - which could get lost in the chaos. Not so long ago, gut was the biggest stock market analysis tool. Now the method is more precise with new tools that deploy science to predict future prices using historical data. Technical analysis increases the probability of your call being right. Day trading in stocks is risky, more so if you are untrained. These stock market analysis tools will help you make big decisions backed by logic. How it works Technical analysis is done on the basis of historical price movement plotted on a two-dimensional chart. This does not include balance sheets or P&L accounts, like in fundamental analysis. This is based on the assumption that the markets are efficient and the graph encompasses price sensitive information into the graph. It 's ...
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
कसरी गर्ने मार्जिन ट्रेडिङ ? लगानीकर्तालाई फाइदा के ? निरज गिरी २०७४ कार्तिक २१ गते १५:१२ मा प्रकाशित धितोपत्र बोर्डले मार्जिन ट्रेड गर्नको लागि मार्जिन कारोबार सम्बन्धि निर्देशिका जारी गरेको छ । विश्वब्यापी प्रचलन हेर्ने हो भने मार्जिनमा पनि सेयर कारोबार गर्न सकिन्छ । यही प्रक्रियालाई हामीले नेपालमा सुरु गराउन मार्जिन ट्रेडिङ सम्बन्धि निर्देशिका जारी गरेका हौं । मार्जिन ट्रेडिङ भनेको मार्जिनमा पनि सेयर कारोबार गर्न सकिन्छ भनेर सुरु गर्न लागेका हौं । जस्तो मसँग ५०० रुपैयाँ छ र सेयर कारोबार गर्न मलाई कम्तिमा हजार रुपैयाँ चाहिन्छ भने मैले सेयर कारोबार गर्न नसक्ने भएँ । यसको लागि मलाई थप ५०० रुपैयाँ चाहिने भयो । यो ५०० रुपैयाँ मलाई मार्जिन लोन चाहियो । यस्तो अबस्थामा मैले ५०० रुपैयाँ हाल्छु र सेयर ब्रोकरले मलाई ५०० रुपैयाँ हालिदिन्छ । यसरी ब्रोकरले हालेको ५०० रुपैयाँ मार्जिन लोन भयो । अनि मैले हजार रुपैयाँको मार्जिन कारोबार (ट्रेड) गर्न सक्ने भएँ । बोर्डले अहिले जारी गरेको मार्जिन ट्रेड सम्बन्धि निर्देशिकाको मूल मर्म, आशय वा उद्देश्य यही हो । मार्जिन कारोबार कसरी ग...