Financial notice services Click-》 www.financialnotices.com
संदेश
2018 की पोस्ट दिखाई जा रही हैं
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
सावधानी The following two tabs change content below. पूर्णभक्त दुवाल काठमाडौं । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । सामाजिक सञ्जालमा जे बोले पनि कारबाही हुँदैन भन्ने भ्रमका कारण धेरैजसो नेपालीहरूले साइबर क्राइम गरिरहेको पाइएको छ । खासगरी यस्तो अपराध विदेशमा बस्ने नेपालीहरूले गर्ने गरेका छन् । उनीहरूमा ‘म विदेशमा छु, त्यसैले नेपाल सरकारले केही गर्न सक्दैन’ भन्ने भ्रम छ । वास्तवमा सरकारले कारबाही नै गर्नुपर्ने अवस्था देख्यो भने कार्यरत मुलुकबाटै पक्राउ गर्न लगाई नेपाल फिर्ता पठाउन सक्छ । यदि यस्तो गर्नु आवश्यक देखेन भने सरकार साइबर अपराधीको घर फिर्ती दिन कुरेर बस्छ । अपराधी नेपाल फर्किने समयमा विमानस्थलबाटै वा घर फर्किसकेपछि घरबाटै सरकारले पक्राउ गर्न सक्छ । महानगरीय अपराध महाशाखाका अनुसार चालू आवको गत वैशाखसम्ममा साइबर अपराधका १ हजार १ सय ७६ घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेषगरी फेसबूक, ईमेल, ट्वीटर, यूट्युब, एसएमएस, एटीएम आदिबाट साइबर अपराधका घटना बढेको पाइएको छ । चालू आवको १० महीनामा साइबर अप...
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
चार्ली मङ्गर मन्त्र– एउटै लगानीलाई सधैंभरि प्रेम गरेर बस्नु पनि हुँदैन Mon, Jun 25,2018 समिर गौतम काठमाडौं : चार्ली मङ्गर (चाल्र्स थोमस मङ्गर) लाई वारेन बफेटका दायाँ हातको रुपमा पनि चिनिन्छ । वारेन बफेटको बर्कसायर हाथवेका उपाध्यक्ष रहेका मङ्गरलाई बफेटले आफ्नो पर्टनर बताउँछन् । चार्ली मङ्गरको जन्म १९२४ को जनवरी १ मा भएको थियो । युवा अवस्थामा उनले वारेन बफेटका हजुरबुवाको खाद्यान्य पसलमा काम गरेका थिए । उनी १९ वर्षको उमेरमै आर्मीमा भर्ती भए । आर्मी छोडेपछि उनले हार्वर्ड विश्वविद्यालयमा कानुन विषय बढ्न थाले । कानुनकर्मी रहँदै उनले लगानीको क्षेत्रमा पनि काम गर्न थाले । सुरुमा घरजग्गा कारोबारी हुँदै पछि लगानी व्यवस्थापनका क्षेत्रमा पनि छिरेका हुन् उनी । मङ्गरले ज्याक विलरसँग साझेदारी गरी विलर, मङ्गर एन्ड कम्पनी नामक इन्भेष्टमेन्ट कम्पनी खोले । यो कम्पनीबाट सन् १९७३ मा ३२% र १९७४ मा ३१% घाटा खाएपछि १९७६ मा कम्पनी बन्द गर्नुपरेको थियो । चार्ली मङ्गरको सफलता वारेन बफेटसँग जोडिएको भन्ने गरिन्छ । तर बफेटसँग पार्टनरसीप गर्नुभन्दा पहिले पनि उनले लगानी गरेका थिए । जसबाट वार्षिक...
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
रवीन्द्र भट्टराई बुधवार, फाल्गुन ९, २०७४ 2913 3 शेयर गर्नुहोस 190 Shares निरन्तर घट्दो बजारमा लगानीकर्ताको एउटा आस अनलाइन कारोबारको सुरुवात भए बजारले केही राहत पाउँथ्यो भन्ने छ । धेरैमा के हतारो पनि देखिन्छ भने सेयरको किनबेच आफ्नै हातले गर्न पाए त्यसको मजा अर्कै हुने थियो; ब्रोकरकहाँ धाउनु पनि नपर्ने, आफूले चाहेको मूल्यमा इन्टरनेटको पहुँच भएको जुनसुकै ठाउँबाट पनि सजिलै कारोबार गर्न सकिने, चाहे त्यो विदेशमा बस्दा होस् वा स्वदेशमा बस्दा होस् । वास्तवमा अनलाइन कारोबारको प्रक्रिया र प्रविधि के हो र कस्तो हुने ? भन्नेबारेमा लगानीकर्ता, नियामक र यसको सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्पष्ट हुन आवश्यक छ । १. अनलाइन कारोबारमा सेयरको किनबेच लगानीकर्ता आफंैले गर्न सक्छन्, जसमा ब्रोकरलाई यो किनिदे वा यो बेचिदे भनेर लगानीकर्ताले आदेश दिइरहनु पर्दैन । आफ्नो मोबाइल वा कम्प्युटरबाट सेयरको किनबेच खाता खोलेको ब्रोकरको वेबसाइटमा गएर आफैं गर्न सकिन्छ । तर, यसको अर्थ अनलाइन कारोबारमा ब्रोकर नै नचाहिने भन्नेचाहिँ होइन । अनलाइन कारोबारका लागि कारोबार खाता...