संदेश

2017 की पोस्ट दिखाई जा रही हैं
The best Stock Market Analysis tools and how to use them 13-Jun-2016 Trading is an immersive experience. There are so many factors one needs to account for - the price, effect of a buy/ sell, trend analysis - which could get lost in the chaos. Not so long ago, gut was the biggest stock market analysis tool. Now the method is more precise with new tools that deploy science to predict future prices using historical data. Technical analysis increases the probability of your call being right. Day trading in stocks is risky, more so if you are untrained. These stock market analysis tools will help you make big decisions backed by logic. How it works Technical analysis is done on the basis of historical price movement plotted on a two-dimensional chart. This does not include balance sheets or P&L accounts, like in fundamental analysis. This is based on the assumption that the markets are efficient and the graph encompasses price sensitive information into the graph. It 's ...

Beema samiti ko suchanaharu

    Click -》 www.bsib.org.np
चित्र
कसरी गर्ने मार्जिन ट्रेडिङ ? लगानीकर्तालाई फाइदा के ? निरज गिरी   २०७४ कार्तिक २१ गते १५:१२ मा प्रकाशित धितोपत्र बोर्डले मार्जिन ट्रेड गर्नको लागि मार्जिन कारोबार सम्बन्धि निर्देशिका जारी गरेको छ । विश्वब्यापी प्रचलन हेर्ने हो भने मार्जिनमा पनि सेयर कारोबार गर्न सकिन्छ । यही प्रक्रियालाई हामीले नेपालमा सुरु गराउन मार्जिन ट्रेडिङ सम्बन्धि निर्देशिका जारी गरेका हौं । मार्जिन ट्रेडिङ भनेको मार्जिनमा पनि सेयर कारोबार गर्न सकिन्छ भनेर सुरु गर्न लागेका हौं । जस्तो मसँग ५०० रुपैयाँ छ र सेयर कारोबार गर्न मलाई कम्तिमा हजार रुपैयाँ चाहिन्छ भने मैले सेयर कारोबार गर्न नसक्ने भएँ । यसको लागि मलाई थप ५०० रुपैयाँ चाहिने भयो । यो ५०० रुपैयाँ मलाई मार्जिन लोन चाहियो । यस्तो अबस्थामा मैले ५०० रुपैयाँ हाल्छु र सेयर ब्रोकरले मलाई ५०० रुपैयाँ हालिदिन्छ । यसरी ब्रोकरले हालेको ५०० रुपैयाँ मार्जिन लोन भयो । अनि मैले हजार रुपैयाँको मार्जिन कारोबार (ट्रेड) गर्न सक्ने भएँ । बोर्डले अहिले जारी गरेको मार्जिन ट्रेड सम्बन्धि निर्देशिकाको मूल मर्म, आशय वा उद्देश्य यही हो । मार्जिन कारोबार कसरी ग...
चित्र
सेयरमा लगानी गर्दा जान्नैपर्नै ४८ मन्त्र बजार  2016-11-04 Advertisement image: http://www.bizshala.com/public/images/cache/news/2016-11-04/823-1478234192stoc Stock Tips image: http://www.bizshala.com/public/images/cache/reporter/118x118-14740372781473632964bizshala.png  बिजशाला काठमाण्डौ । विलियम ओनिल्सको किताब  ‘ट्वान्टी फोर एसेनसियल लेसन्स फर इन्भेष्टमेन्ट सक्सेस’ मा स्टक मार्केटमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि निकै धेरै उपयोगी टिप्सहरु दिइएको छ । यही किताबको अध्ययनपछि हामीले तपाईंलाई किताबको निश्कर्षको रुपमा ४८ वटा निकै उपयोगी सेयर लगानीका टिप्स तयार गरेका छौ ।  बिजशाला  टिमको  विचारमा यो किताबको मुख्य विशेषता भनेको हरेक प्रस्तुतीको सामान्यीकरण पनि हो । विलियमको  यो किताब सर्वसाधारण लगानीकर्ताले समेत बुझ्ने हिसाबले तयार गरिएको छ र टिप्सहरुलाई समेत सोही अनुसार प्रस्तुत गरिएको छ ।  image: http://www.bizshala.com/public/images/advertisement/original/original1506445839nnn2.gif हेरौं सेयर ...
चित्र
जर्ज सोरसको यो लगानीमन्त्र जसले पुर्यायो रेलको भरियाबाट अर्बपतिसम्म Sat, Nov 04,2017 समिर गौतम काठमाडौं : जर्ज सोरोस जन्मिंदा विश्व दोस्रो युद्धको तयारीमा जुटिरहेको थियो । सोरस सन् १९३० मा हंगेरीको राजधानी बुढापेष्टको एक सामान्य परिवारमा जन्मेका थिए । उनी यहुदी थिए र सामान्य परिवारमा जन्मेका थिए । हिटलर र उसका नाजी सेना यहुदी विरुद्ध आगो बनेर खनिएका थिए । सन् १९४४–४५ मा नाजीहरुले हंगेरीलाई कब्जामा लिँदा ५ लाख यहुदीहरुको हत्या भयो । यस्तो विषम परिस्थितिमा पनि सोरोस र उनको परिवार बाँच्न सफल भए । सोरोसका पिताले यहुदी पहिचानलाई त्यागी अर्कै कागजपत्र बनाएर आफू र आफ्नो परिवारको जीवन रक्षा गरेका थिए । सन् १९४७ मा आफ्नो जन्मथलो छोडेर सोरोस लन्डन आए र ‘लन्डन स्कूल अफ इकोनोमिक्स’ मा अध्ययन गर्न थाले । लन्डनमा पढाई खर्च जुटाउन सोरोसले रेल स्टेसनको भरिया देखि नाइट क्लबको वेटरसम्म भएर काम गरे । अध्ययन सकेपछि उनले जागिरका लागि लन्डनमा भएका सबै मर्चेन्ट बैंकका व्यवस्थापन प्रमुखलाई अन्र्तवार्ता दिने हेतुले पत्राचार गरेको तर खासै कतैबाट पनि गतिलो जवाफ पाएनन् । जागिरका लागि अन्र्तवार्ता दि...
अर्थ संसार, बर्दिवास– महोत्तरीसहित मुलुकका विभिन्न भागमा श्रद्घा र निष्ठापूर्वक मनाइने छठ पर्व आज ‘अरबा–अर्बाइन’ विधिसँगै शुरु भएको छ । सामान्यतया कात्तिक शुक्ल चौथीदेखि पर्व विधिवत् शुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तु खान छाडेर व्रतको संकल्प गरिने ‘अरबा–अर्बाइन’ विधिसँगै व्रतालुले छठको तयारी शुरु गरेका हुन् । अरबा–अर्बाइन गरेका व्रतालुले चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिमा राति एकछाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिइने ‘सझुका अरख’ (सझिंया–घाट) दिएर सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएर ‘भोरका अरख’ विधि सम्पन्न गर्दै यो पर्व समापन गरिने परम्परा छ । षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिनसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल व्रतालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गर...
कात्तिक १, काठमाडौं (अस) । सिभिल बैङ्क लिमिटेडको हकप्रद शेयर सेवोनबाट स्वीकृत पाएको छ । कात्तिक १ गते सेवोनबाट  स्वीकृत पाएको हो । स्वीकृत पाएसँगै बैङ्कले १० बराबर ४ अनुपातमा रू. १ सय अङ्कित दरको २ करोड ७ लाख ४० हजार ८ सय ८६ दशमलव ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैङ्कले गत आवको चौथो त्रैमासमा रू. १५ करोड ४४ लाख नाफा कमाएको थियो । हाल बैङ्कको चुक्तापूँजी रू. ४ अर्ब ५८ करोड ३८ लाख रहेको छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात बैङ्कको चुक्तापूँजी रू.६ अर्ब ६५ करोड ७८ लाख पुग्नेछ 

Happy Deepawali

चित्र

Office of the company registrar

Click-> www.ocr.gov.np
चित्र
Sat, Oct 14,2017 नेपाली पैसा काठमाडौं : पुँजी बजारमा लगानी गर्ने चाहना भएका तर कसरी लगानी गर्ने, लगानी गर्दा के कस्ता पक्षलाई ध्यान दिने र विवेकशील (स्मार्ट) लगानीकर्ता कसरी बन्ने भन्ने विषयमा धेरैमा अझै अन्योलता देखिन्छ । पर्याप्त जानकारी अभावमा कतिपयले अरुको लहैलहैमा लागेर सेयर बजारमा प्रवेश गर्ने गरेको पनि पाइन्छ । यसले गर्दा लगानीकर्ताले पुँजी बजारबाट सोचे अनुरुपको नाफा कमाउन सक्दैनन् । अनि नाफा कमाउन भाग्यमै भर पर्नुपर्छ । यसै सन्दर्भमा धितोपत्र नियमन निकायको अन्तर्राष्ट्रिय संस्था आइएसकोले अहिले विश्व लगानीकर्ता सप्ताह मनाइरहेको छ । नेपाल धितोपत्र बोर्ड पनि आइएसकोको एसोसिएट सदस्य भइसकेकाले यसले पनि लगानी सप्ताह मनाउने क्रममा लगानीकर्तालाई सुसूचित गराउने कार्यक्रमहरु गरिरहेको छ । बोर्डले लगानी सप्ताह कार्यक्रम मनाउने क्रममा विवेकशील लगानीकर्ता कसरी बन्ने भनेर केही टिप्स दिएको छ । प्रस्तुत छ बोर्डले दिएको प्रमुख टिप्सहरु । १. लामो समय अर्थात दीर्घकालिन लगानी गर्ने । छोटो समयका लागि गरिएको लगानी बढी जोखिमयुक्त हुन सक्छ । लगानी जति बढी समयको लागि गर्याे जोखिम व्यवस्थापन गर्न ...

Securities Board of Nepal

 Click-> sebon.gov.np

Ministry of finance (Nepal )

Click -> www.mof.gov.np
►डा.नबराज अधिकारी -निर्देशक, नेपाल धितोपत्र बोर्ड  दीर्घकालीन लगानी अर्थात् लामो समयका लागि धितोपत्रमा लगानी गर्ने, छोटो समयका लागि धितोपत्रमा गरिएको लगानी बढी जोखिमपूर्ण हुन सक्दछ, किनकी लगानी जति बढी समयका लागि गरियो   जोखिम व्यवस्थापन त्यति नै सहज हुने गर्दछ । दोस्रो बजारमा उपलब्ध सेयरमा लगानी गर्दा न्यून मूल्य आय अनुपात हुने सेयरलाई प्राथमिकता दिई लगानी गर्ने, यस्तो प्राथमिकताले सेयरको वर्तमान मूल्य भन्दा भविष्यको संभावनालाई जोड दिन्छ, जुुन न्यूनतम लगानीमा बढी प्रतिफल आउने हुन्छ। सेयरमा लगानी गर्दा छोटो समयमा हुने मूल्य प्रवृत्ति भन्दा लामो समयमा हुने मूल्य प्रवृत्तिलाई बढी जोड दिने । अर्थतन्त्रको तरलताको अवस्था, देशको राजनैतिक अवस्था तथा सरकारको स्थिरता सम्बन्धमा सदा सचेत भई लगानी गर्ने । लगानी सम्बन्धमा भरपर्दो सूचना तथा जानकारीका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड, नेपाल राष्ट्र बैंक , अर्थ मन्त्रालयको वेबसाइट नियमित रुपमा हेर्ने, आर्थिक पत्रपत्रिका तथा नियमन निकायको नीति निर्देशन, उद्योग व्यवसायको संभावना र कम्पनीको मूल्य संवेदनशील सूचना ...
काठमाण्डौ । सेयरमा लगानीको आकर्षणसँगै बजारको आकार पनि बढेको छ । लगानीकर्ता र बजार बढेका कारण पछिल्लो समय नेपाल धितोपत्र बोर्डको सिफारिसमा अर्थ मन्त्रालयले कारोबारको साबिकको समयमा एकघण्टा थप गरिसकेको छ । सेयर बजारलाई व्यवस्थित गर्नका लागि कारोबार प्रणाली, समय र अन्य विविध पक्षमा आमूल सुधारको प्रयास भइरहेको बेला अहिले पनि बजार भने हौवाको भरमा बढिरहेको वा घटिरहेको हुन्छ । नियोजित रुपमा चलाइएको हल्ला र निश्चित समूहको योजनाबाट बजारमा कुनै निश्चित कम्पनी वा समूहको सेयरमा उछाल आउने वा मन्दीको ट्रेण्ड समेत देखिइने गरेको छ । यसले चलाखहरुले त फाइदा लुटेकै छन्, सेयर बजारको बिषयमा कम जानकार लगानीकर्ता निकै ठूलो समस्यामा पर्ने गरेका छन् । सेयर बजारमा लगानीको बिषयमा थाहा नपाउँदा कसैले उचालेको वा कान फुकेकै भरमा लाखौ लगानी गर्ने र करोडपति हुने सपना देखेर सेयर बजारमा छिर्नेहरु रोडपति बनेर फर्किएका उदाहरण पनि प्रशस्तै छन् । तर सेयर बजारमा लगानी गर्दा केही सूत्र यस्ता छन्, जसमा ध्यान दिए लगानी डूब्दैन । बरु तपाईं रातारात करोडपति बन्न सक्नुहुन्छ । हामीले नियामक नेपाल धितोपत्र बोर्डको सहयोगमा लगानीका...

General introduction about share

रुपा ​कोइराला, आरपी पौडेल /  धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि शेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् । तपाईँको यस्तै समस्या र आवश्यकतालाई मध्यनजर गर्दै बैँकिङ खबर डट कमले धितोपत्र बजारसम्बन्धि केही महत्वपूर्ण शब्दावलीहरुबारे प्रकाश पार्ने जमर्को गरेको छ :  १. लाभांश र बोनश शेयर  कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने शेयरमा दिएमा बोनश शेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान शेयरवालाहरुलाई यस प्रकार थप शेयर (बोनश शेयर) प्रदान गरिन्छ वा चुक्ता पूँजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ ।  २. मर्चेण्ट बैंक  ...