संदेश

अक्टूबर, 2017 की पोस्ट दिखाई जा रही हैं
अर्थ संसार, बर्दिवास– महोत्तरीसहित मुलुकका विभिन्न भागमा श्रद्घा र निष्ठापूर्वक मनाइने छठ पर्व आज ‘अरबा–अर्बाइन’ विधिसँगै शुरु भएको छ । सामान्यतया कात्तिक शुक्ल चौथीदेखि पर्व विधिवत् शुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तु खान छाडेर व्रतको संकल्प गरिने ‘अरबा–अर्बाइन’ विधिसँगै व्रतालुले छठको तयारी शुरु गरेका हुन् । अरबा–अर्बाइन गरेका व्रतालुले चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिमा राति एकछाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिइने ‘सझुका अरख’ (सझिंया–घाट) दिएर सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएर ‘भोरका अरख’ विधि सम्पन्न गर्दै यो पर्व समापन गरिने परम्परा छ । षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिनसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल व्रतालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गर...
कात्तिक १, काठमाडौं (अस) । सिभिल बैङ्क लिमिटेडको हकप्रद शेयर सेवोनबाट स्वीकृत पाएको छ । कात्तिक १ गते सेवोनबाट  स्वीकृत पाएको हो । स्वीकृत पाएसँगै बैङ्कले १० बराबर ४ अनुपातमा रू. १ सय अङ्कित दरको २ करोड ७ लाख ४० हजार ८ सय ८६ दशमलव ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैङ्कले गत आवको चौथो त्रैमासमा रू. १५ करोड ४४ लाख नाफा कमाएको थियो । हाल बैङ्कको चुक्तापूँजी रू. ४ अर्ब ५८ करोड ३८ लाख रहेको छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात बैङ्कको चुक्तापूँजी रू.६ अर्ब ६५ करोड ७८ लाख पुग्नेछ 

Happy Deepawali

चित्र

Office of the company registrar

Click-> www.ocr.gov.np
चित्र
Sat, Oct 14,2017 नेपाली पैसा काठमाडौं : पुँजी बजारमा लगानी गर्ने चाहना भएका तर कसरी लगानी गर्ने, लगानी गर्दा के कस्ता पक्षलाई ध्यान दिने र विवेकशील (स्मार्ट) लगानीकर्ता कसरी बन्ने भन्ने विषयमा धेरैमा अझै अन्योलता देखिन्छ । पर्याप्त जानकारी अभावमा कतिपयले अरुको लहैलहैमा लागेर सेयर बजारमा प्रवेश गर्ने गरेको पनि पाइन्छ । यसले गर्दा लगानीकर्ताले पुँजी बजारबाट सोचे अनुरुपको नाफा कमाउन सक्दैनन् । अनि नाफा कमाउन भाग्यमै भर पर्नुपर्छ । यसै सन्दर्भमा धितोपत्र नियमन निकायको अन्तर्राष्ट्रिय संस्था आइएसकोले अहिले विश्व लगानीकर्ता सप्ताह मनाइरहेको छ । नेपाल धितोपत्र बोर्ड पनि आइएसकोको एसोसिएट सदस्य भइसकेकाले यसले पनि लगानी सप्ताह मनाउने क्रममा लगानीकर्तालाई सुसूचित गराउने कार्यक्रमहरु गरिरहेको छ । बोर्डले लगानी सप्ताह कार्यक्रम मनाउने क्रममा विवेकशील लगानीकर्ता कसरी बन्ने भनेर केही टिप्स दिएको छ । प्रस्तुत छ बोर्डले दिएको प्रमुख टिप्सहरु । १. लामो समय अर्थात दीर्घकालिन लगानी गर्ने । छोटो समयका लागि गरिएको लगानी बढी जोखिमयुक्त हुन सक्छ । लगानी जति बढी समयको लागि गर्याे जोखिम व्यवस्थापन गर्न ...

Securities Board of Nepal

 Click-> sebon.gov.np

Ministry of finance (Nepal )

Click -> www.mof.gov.np
►डा.नबराज अधिकारी -निर्देशक, नेपाल धितोपत्र बोर्ड  दीर्घकालीन लगानी अर्थात् लामो समयका लागि धितोपत्रमा लगानी गर्ने, छोटो समयका लागि धितोपत्रमा गरिएको लगानी बढी जोखिमपूर्ण हुन सक्दछ, किनकी लगानी जति बढी समयका लागि गरियो   जोखिम व्यवस्थापन त्यति नै सहज हुने गर्दछ । दोस्रो बजारमा उपलब्ध सेयरमा लगानी गर्दा न्यून मूल्य आय अनुपात हुने सेयरलाई प्राथमिकता दिई लगानी गर्ने, यस्तो प्राथमिकताले सेयरको वर्तमान मूल्य भन्दा भविष्यको संभावनालाई जोड दिन्छ, जुुन न्यूनतम लगानीमा बढी प्रतिफल आउने हुन्छ। सेयरमा लगानी गर्दा छोटो समयमा हुने मूल्य प्रवृत्ति भन्दा लामो समयमा हुने मूल्य प्रवृत्तिलाई बढी जोड दिने । अर्थतन्त्रको तरलताको अवस्था, देशको राजनैतिक अवस्था तथा सरकारको स्थिरता सम्बन्धमा सदा सचेत भई लगानी गर्ने । लगानी सम्बन्धमा भरपर्दो सूचना तथा जानकारीका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड, नेपाल राष्ट्र बैंक , अर्थ मन्त्रालयको वेबसाइट नियमित रुपमा हेर्ने, आर्थिक पत्रपत्रिका तथा नियमन निकायको नीति निर्देशन, उद्योग व्यवसायको संभावना र कम्पनीको मूल्य संवेदनशील सूचना ...
काठमाण्डौ । सेयरमा लगानीको आकर्षणसँगै बजारको आकार पनि बढेको छ । लगानीकर्ता र बजार बढेका कारण पछिल्लो समय नेपाल धितोपत्र बोर्डको सिफारिसमा अर्थ मन्त्रालयले कारोबारको साबिकको समयमा एकघण्टा थप गरिसकेको छ । सेयर बजारलाई व्यवस्थित गर्नका लागि कारोबार प्रणाली, समय र अन्य विविध पक्षमा आमूल सुधारको प्रयास भइरहेको बेला अहिले पनि बजार भने हौवाको भरमा बढिरहेको वा घटिरहेको हुन्छ । नियोजित रुपमा चलाइएको हल्ला र निश्चित समूहको योजनाबाट बजारमा कुनै निश्चित कम्पनी वा समूहको सेयरमा उछाल आउने वा मन्दीको ट्रेण्ड समेत देखिइने गरेको छ । यसले चलाखहरुले त फाइदा लुटेकै छन्, सेयर बजारको बिषयमा कम जानकार लगानीकर्ता निकै ठूलो समस्यामा पर्ने गरेका छन् । सेयर बजारमा लगानीको बिषयमा थाहा नपाउँदा कसैले उचालेको वा कान फुकेकै भरमा लाखौ लगानी गर्ने र करोडपति हुने सपना देखेर सेयर बजारमा छिर्नेहरु रोडपति बनेर फर्किएका उदाहरण पनि प्रशस्तै छन् । तर सेयर बजारमा लगानी गर्दा केही सूत्र यस्ता छन्, जसमा ध्यान दिए लगानी डूब्दैन । बरु तपाईं रातारात करोडपति बन्न सक्नुहुन्छ । हामीले नियामक नेपाल धितोपत्र बोर्डको सहयोगमा लगानीका...

General introduction about share

रुपा ​कोइराला, आरपी पौडेल /  धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि शेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् । तपाईँको यस्तै समस्या र आवश्यकतालाई मध्यनजर गर्दै बैँकिङ खबर डट कमले धितोपत्र बजारसम्बन्धि केही महत्वपूर्ण शब्दावलीहरुबारे प्रकाश पार्ने जमर्को गरेको छ :  १. लाभांश र बोनश शेयर  कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने शेयरमा दिएमा बोनश शेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान शेयरवालाहरुलाई यस प्रकार थप शेयर (बोनश शेयर) प्रदान गरिन्छ वा चुक्ता पूँजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ ।  २. मर्चेण्ट बैंक  ...

Happy Deepawali

चित्र

Dainik rashifal , gold & silver price , etc

Click-> www.hamropatro.com
Top 10 rules of success #1 Don't waste time. #2 Practice makes us perfect. #3 Keep moving forward.  #4 Adapt to change quickly.  #5 Be happy in all situations.  #6 Honesty is the key to success.  #7 Attitude is everything. #8 Focus on your strengths. #9 Believe in yourself. #10 Never give up.

Nepal Rastra Bank

  Click - > www.nrb.org.np

Nepal stock exchange (Live )

Click  -> www.nepalstock.com

Online IPO & FPO ko Form bharne

Click-> www.meroshare.cdsc.com.np

Artha Sansar (Samachar )

Click  -> www.arthasansar.com.

Aarthik Abhiyan dainik (samachar)

Click  -> www.abhiyan.com.np

Karobar dainik (samachar )

Click  -> www.karobardaily.com

Nepali calendar

Click -> nepalipatro.com.np

Kantipur Samachar

Click -> www.ekantipur.com